www.talshachar.blogspot.com

Thursday, February 10, 2011

कम्प्युटरमा भाईरस द्वारा बन्द भएका windows का सुबिधाहरु Recover गर्नुहोस्




कहिलेकाही भाईरस, स्पाईवयर या अरु कुनै कारणबस तपाईंको कम्प्युटरमा Windows का सुबिधाहरुमा गड्बडी भएको हुन सक्छ । तपाईंले पनि कुनै न कुनै बेला यस्तो समस्या भोग्नु नै भएको होला । windows का सुबिधा भन्नाले Control Panel, Folder option, Task Manager, Regedit, CMD, Taskbar आदि । यस्ता option हरु नचलेर दिक्क मानीरहनु भएको छ भने तल उल्लेखित फ्री Tool ले एक क्लिकको भरमा यि सबै समस्या समाधान गर्न सक्नु हुनेछ । यो Tool कम्प्युटरमा install गरीराख्नु पर्दैन किनकी यो पोर्टेबलको रुपमा छ ।
Tool डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्