www.talshachar.blogspot.com

Friday, February 4, 2011

डियर कल्याणको मेरो कथामा बन्दनाको कथा सुन्नुहोस

डियर कल्याणको मेरो कथामा बन्दनाको कथा सुन्नुहोस

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्