www.talshachar.blogspot.com

Wednesday, April 6, 2011


जो सोझो तालमा हिंड्छ ऊ जोगिन्छ तर जसले टेंढो हिंड्ने कोशिश गर्छ, ऊ एक्कासि खस्छ।–विचारसार र सूक्तिहरू


Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्