www.talshachar.blogspot.com

Sunday, February 13, 2011

make free call





संसारभरी छरिएर रहेका तपाईंहरुका साथीहरु वा आफन्तहरुलाई बिना पैसा फ्रीमा फोन कल गर्न चाहनु हुन्छ ? तपाईंहरुको उत्तर अबस्य पनि चाहन्छु नै भन्ने हुनु पर्छ , त्यसो हो भने एउटा यस्तो साईटको बारे चर्चा गर्न गईरहेको छु जुन साईटमा तपाईंले एकपटक आफ्नो केही इन्फर्मेसन दिएर signup गर्नु पर्ने र एउटा voip सफ्टवयर डाउनलोड गर्नु पर्ने हुन्छ । यसबाट दिनको जम्मा ३ पटक सम्म फ्री कल गर्न पाउनुहुन्छ । Sign up र software डाउनलोड गरीसकेपछि तपाईंले लगभग ४० भन्दा बढी देशहरुमा, देशहरु हेरी एक पटकमा ३ देखी ६ minute गरी जम्मा ३ पटकमा ९ देखी १८ minute सम्म फ्रीमा फोन कल गर्न सक्नु हुन्छ । यसमध्य कुनै देशमा Landline मा मात्र अनी कुनै देशमा Landline र mobile दुबैमा कल गर्ने सुबिधा पाउनु हुनेछ ।

यो साईटमा signup गर्न यहाँ क्लिक गर्नुहोला

Software Download गर्न यहाँ क्लिक गर्नुहोला 

यसबाट कुन कुन country हरुमा कती कती minute फ्रीमा कल गर्न मिल्छ भन्ने हेर्न
यहाँ क्लिक गर्नुहोला 

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्