www.talshachar.blogspot.com

Wednesday, February 9, 2011

बौद्ध दर्शन

सामान्य रुपमा बुद्धको सिदान्त भनेको आनात्मा सुन्यताको ज्ञान प्राप्त गर्ने र चार्य व्यवहारमा जगत प्राणीलाई दुःख र कष्ट त्यागी अिहंसा व्यवहार गर्नु भावना क्रममा पाच मार्ग पार गरेर सन्सारबाट मुक्ता भई अर्हत र सर्वज्ञा प्राप्त गर्नेलाई बौद्ध भनिन्छ । 

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्