www.talshachar.blogspot.com

Tuesday, February 8, 2011


An Invitation to Attend the Stupa Ceremony


Shanti Tara Maha Stupa sketch


Historic Tara Great Stupa Event
Grand Celebration of the First Day of Construction
Khadiravana Center, Hua-Hin
September 26-27, 2009
***

Last year (May 06, 2008), i informed you about a Nobel issue of establishment of First Vajrayana Buddhist Stupa of Thailand.Visit the link "The Shanti Tara Maha Stupa for Peace and Harmony", at the Tara Khadiravana of the Auspicious Aeon.
Good news!!
The Thousand Stars Foundation would like to invite members of the public to join the Foundation Construction Ceremony of the Tara Great Stupa and the Procession to carry the model stupa to the Khadiravana Center in Hua Hin from 26 to 27 September 2009.

Those who are interested in joining the Procession by their private cars please gather at the Foundation House, 695 Ladprao 11 before 6 am. The Procession led by Nyima Dakpa Rinpoche and Dr. Krisadawan Hongldarom will start at 6 am on September 26, and will arrive at its destination at the Khadiravana Center around 11 am.
More details you can read at Invitation to Attend the Stupa Ceremony

Also visit Prof. Krisadawan’s Blog to read updated news about "Shanti Tara Maha Stupa". Also visit this link if you want to know more about What is Stupa
RTS BLOG: An Invitation to Attend the Stupa Ceremony

गजल

न पिउँ भन्छु सम्झेर फेरि, पिउँ झैं लाग्दछ
फाटेको माया देखेर फेरि, सिउँ झैं लाग्दछ ।

न सम्झू भन्छु मरेको दिन, सम्झन्छ यो मन
छातीमा लात्ती सहेर पनि, जिउँ झै लाग्दछ ।

कुल्चाई लाखौं न दुःख्यो भन्छ, न रुन सक्दछ
देउताको रुप, ढुंगाको मन, लिउँ झै लाग्दछ ।

सुखको साथी दुःखको पराई, जात हो मान्छेको
मान्छेको मन जमेको डल्लो, हिउँ झैं लाग्दछ ।

निभाई मधूर विश्वासको दीप, निशामा हराउँदा
जलेर आफू प्रकाश तिम्लाई, दिउँ झै लाग्दछ ।

Available Nepali Movies

अन्जु पन्तका गीतहरु डाउनलोड गर्नुहोस्





अन्जु पन्तका गीतहरु डाउनलोड गर्नुहोस्

( गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save
Target As र Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
बाटो हिंड्ने बटुवाको
चाहिदैन तिम्रो माया
दिल यो मेरो दिल
दुरी जती बढे पनि
गयो गयो मन
हास्नलाई ओठ खोले
जिन्दगी यो
मलाई धेरै धेरै माया गर्ने
माया गरी तिमीले मलाई सानी भन्दा
अधेरी जस्तै जुन बिनाको
छैन मन कहिले नि
कहाँ थियौ तिमी रँगमन्च उठेपछि आयौ
मैले हार्दा तिमी जित्छौ भने
बैशको बेला शिरिषको फुल
बनमा फुल्यो फूलै फूल
बसन्तनै बस्न खोज्छ
गोली सिसाको
कर्कलो गाभा
म प्यार बेचि दिन्छु
हरियो चुरा हात भरी
जिन्दगी यो
म तिमी बिना मरीहाल्छु
मायाले भन्दिराखन
मेरो मनको ढुकढुकिमा
मुसु मुसु हासीदेउ सानी
नचिनेको एउटा मान्छे
फूल जस्तै पवित्र
सताउछ तिम्रो यादले
तिमीले पराइ ठाने पछि
तिम्रो माया सागरको
तिर्खा लाग्यो पानी खाए
मन सँग नि कुरा गरे
मायामा ढोका पाए
नचिनेको एउटा मान्छे
म टुक्रा टुक्रा भई
मर्नु न बाच्नु भयो
नबिर्सें तिमीलाई
रेली खोला बगर
साउने खोला उर्लेर
उकालीमा पनि हजुर
ॐ घ्रिनी सुर्य
सागर सारी चोखो माया
रेली खोला बगर
मायामा धोका पाए

तपाईंको साथी कतै Invisible मा त छैन ? चेक् गर्नुस्






के तपाईंको कोही साथी याहू मेसेन्जरको लिस्टमा सधैं offline देखिन्छ ? के यो त्यो साथीको सही Status हो ? तपाईंको साथीको यो offline Status सही नै हो भन्ने छैन किनकी याहू मेसेन्जरमा उपलबध एउटा Feature ले तपाईंले आफ्नो status लाई लुकाउन सक्नु हुन्छ जसलाई Invisible भनिन्छ र तपाईंको त्यो साथीले पनि यही Feature को प्रयोग गरेर आफ्नो status लाई लुकाएर तपाईंलाई झुक्काउदै छ कि ?

याहू मेसेन्जरमा को को अन्लाईन र को को साचैनै offline छ पत्ता लगाउने तरिका बारे एउटा सजिलो तरिकाको बारे लेख्न गैरहेको छु ।




http://www.ydetector.com/ एउटा यस्तो साईट हो जसबाट तपाईंले आफ्ना साथीहरुको सही Status पत्ता लगाउन सक्नु हुन्छ । हुन त तपाईंले अरु पनि धेरै साईटहरु पाउनुहुन्छ जसबाट याहू मेसेन्जर को Status पत्ता लगाउन सकिन्छ तर यहाँ यही साईटको बारे जानकारी दिनुको कारण मैले धेरै चोटि यो साईट बाट ट्राइ गरेको र सही नतिजा निस्केकोले हो ।

साईटमा तपाईंले मात्र चेक गर्नु पर्ने साथीको याहू id सर्च बक्समा टाईप गरेर Enter गरेपछि केही सेकेण्डमा नै तपाईंले नतिजा पाउनु हुनेछ कि उक्त साथी अन्लाईन, अफलाइन वा invisible Mode मा छ । छैन त सजिलो ? लौ अब कसैले invisible मा बसेर झुक्काउने कोशीस गर्दैछ चेक गरी हाल्ने हैन त ? तपाईंको साथी कतै Invisible मा त छैन ? चेक् गर्नुस्

आनी छोइङ डोल्माका गीतहरु डाउन्लोड गर्नुहोस्

आनी छोइङ डोल्मा
मुस्कान
ॐ मुनी मुनीका गीतहरु डाउन्लोड गर्नुहोस्

तपाईलाई मन पर्ने हिंदी गीतहरु डाउनलोड गर्नुहोस



तपाईलाई मन पर्ने हिंदी गीतहरु डाउनलोड गर्नुहोस



तपाई पनि हिन्दी गीतको पारखी हुनु हुन्छ हो ? ल आउनुहोस अब तपाईले चाहेको हिन्दी गीतहरु तलको दियको लिंक मा क्लिक गर्नुहोस अनि आफुले डाउनलोड गर्ने गीतको Catagory छानेर क्लिक गर्नुहोस र आफु लाइ मन परेको गीतको बोल को Font छान्नुहोस र क्लिक गरी गीत चुन्नुहोस र उक्त गीतलाई राईट क्लिक गरी Save as Target बाट डाउनलोड गर्नुहोस.






गर्नुहोस

भाईरस सेक्युरिटी गार्ड ( 100% Protection against any virus via USB )

my sanichare: पुराना सदाबहार गीतहरु डाउनलोड गर्नुहोस

my sanischare: पुराना सदाबहार गीतहरु डाउनलोड


Old is Gold भने जस्तै यहाँ केही पुराना गीतहरु राखेको छू जून गीतहरु जती सुन्यो उती सुनु सुनु लाग्छ तपाई पनि डाउनलोड गरी आनन्द लिनूहोस


गीत डाउनलोड गर्न सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As वा Save Link As गरेर Location दिएर Save गर्नुहोला

घुम्तीमा नआउ है
पर लैजाउ फूलहरु
फेवा तालको आगनमा लै लै
कती कमजोर रहेछ
फूलको थुङगा
आउ न आउ तिम्रो खुशी
जती चोट दिन्छौ देउ मायालु
जहाँ छन बुद्दका आँखा
पोहर साल खुशी फाट्यो
एक्लै बस्दा सधैं मलाई
यि ओठ तिम्रा
भुलु भुलु लाग्यो मलाई
जती माया लाए पनि
ऋतुहरुमा तिमीगर्नुहोस

नभए नि धनको धनी

नभए नि  धनको धनी, मनको धनी थियो सधैं
हराउँदा अन्धकारमा, प्रकाश  बनी  दियो सधैं ।।

विर्सिएर मनको साथी, अनुहारमा  नझल्के नि
बल्छ होला मनमा कतै, सम्झनाको दियो सधैं ।।

तराजुमा त्यो दौलतको, खुशी पाउन जोखिएर
किन गाड्यौ मन मुटुमा, दुःखीरहने सियो सधैं  ।।

किन खान्छ मान्छे कसम, कसम तोडी जाने भए
बल्झिएछ  दिलको घाउँ, दमन  गर्न  पियो सधैं  ।।

सुख  मात्र जीनव  भए, जग्मगाउथ्यो  घाम  सधैं
छेडी जान्छु आकास भन्ने, बाँस किन नुहियो सधैं 

my sanischare: तपाईंको लागि उपयोगी सफ्ट्वयरहरु

तपाईंको लागि उपयोगी सफ्ट्वयरहरु

तपाईंको लागि उपयोगी सफ्ट्वयरहरु

तपाई लाइ आबस्यक परेको सफ्टवयर पनि हुन सक्छ तल दियको लिंक मा क्लिक गरेर डाऊनलोड गर्नुहोस यस भित्र १०० वटा भन्दा बढ़ी उपयोगी तथा नाम चलेका सफ्टवयर दियको छू सफ्टवयर हरु निम्न लिखित Category मा आधारित छन

1. Browsers and Plug ins
2. Anti Malware
3. Audio and Video
4. File Sharing
5. Fire walls and Security
6. Massaging and Chat
7. System Tuning
8. CD and DVD Tools
9. Photo and Images
10. Drivers
11. Compression and Back up
12. Office and News
13.Developer Tools
14. Networking and Admin

सफ्टवयर डाऊनलोड गर्नको लागी यहाँ क्लिक गर्नुहोस : " तपाई लाइ आबस्यक परेको सफ्टवयर पनि हुन सक्छ तल दियको लिंक मा क्लिक गरेर डाऊनलोड गर्नुहोस यस भित्र १०० वटा भन्दा बढ़ी उपयोगी तथा ना..."

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्