www.talshachar.blogspot.com

Thursday, February 10, 2011

विश्वको पहिलो 256 GB क्षमताको USB flash Drive





यो कुनै जोक हैन, Kingston कम्पनीले विश्वकै पहिलो 256 GB क्षमताको USB flash Drive निर्माण गरेको छ । DT300 नामक यो USB Flash Drive को Transfer rates 20MB per second read र 10 MB Per second write रहेको छ । के तपाईंलाई थाहा छ 256 GB भनेको कती धेरै space हो ? एक चोटि अरु सँग तुलना गरेर हेर्ने हो कि ?
यसमा store गर्न मिल्ने क्षमता :
@ १० ओटा Blu-Ray Disk ( 25GB each )
@ ५४ ओटा डि.भि.डि Disk ( 4.7GB each )
@ ३६५ वटा सि.डि Disk ( 700MB each )

साथसाथै यो पनि बुझौ कि यसमा 3 MP (Megapixels) को फोटो हरु 231,616 ओटा, 5 MP को फोटो हरु 152,384 ओटा र 10 MP को फोटो हरु 51,328 ओटा, mp3 गीतहरु 48,640 ओटा, 17,408 मिनेटको भिडियो तथा Word Exel का document हरु 195,008 ओटा अटाउछन ।

मेरो बिचारमा यो एउटा धेरै राम्रो gadget हुनेछ हामी सबैको लागि हैन त ??
अरु धेरै information को लागि Kingston को offical साईट यहाँ क्लिक गरेर हेर्नुहोला

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्