www.talshachar.blogspot.com

Thursday, February 10, 2011

मनुष्यको मन अनन्त इच्छाहरुले बनेको हुन्छ, र त्यहि मनले नै भविस्यमा यी इच्छाहरुको पूर्ति गर्ने उपाय खोजिरहेको हुन्छ।

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्