www.talshachar.blogspot.com

Wednesday, February 2, 2011

बनी म भित्रै मेरो खुशी जलायौ
सागरहरु छेकेर तिर्खा के हो चिनायौ

 
तिम्रो नाम लिएर आशु मुस्काउदै बहन्छन
तिम्रै यादमा यि हासो अधरमै रोइ दिन्छन
 
लैजाउ आफु सँगै किन छोड्यौ यस्तो नासो
रोइरहेको हाँसो मुस्काई रहेको आँशु

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्