www.talshachar.blogspot.com

Sunday, February 20, 2011

अर्को "Planet" मा आफ्नो उमेर र वजन चेक गर्नुहोस् ... ... ...



... ... ... मेरो जन्मदिनमा सबै साथीहरुलाई निमन्त्रणा  है...


हरे शिव, मेरो अर्को जन्मदिन त Sat, Jun 17, 2220 मा पो रे त अनी मेरो शरीरको वजन चाँही 4.3 kg मात्रै रे पो त । साचैं भनेको, यो कुनै जोक हैन । "Pluto" मा मैले मेरो जन्म दिन मनाउन अझै धेरै कुर्नु पर्ने छ र मेरो वजन त त्यहा 4.3 मात्र हुने रहेछ । हो साथीहरु मैले एउटा साईटमा गएर आफ्नो age र weight अर्को planet "Pluto" सँग तुलना गरेर हेरेको हो । यो साईटमा गएर तपाईंले पनि आफ्नो जन्ममिती र वजन राखेर अर्को "Planet" हरुमा आफ्नो जन्ममिती र वजन कति हुने रहेछ त भनेर Calculate गर्न सक्नु हुन्छ । यस्तो फरक हुनुमा भने अरु "Planet" हरुको आआफ्नै छुट्टा छुट्टै सुर्यलाई घुम्ने समय (परिभ्रमण वा revolutions ) हुनाले हो ।

लौ तपाईं पनि रमाइलोको लागि आफ्नो जन्मदिन र वजन कुन "Planet" मा कति कति हुदो रहेछ चेक गरेर हेर्नुहोस् त ।

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्