Thursday, April 7, 2011
Thursday, March 24, 2011
Friday, February 25, 2011
गजल
आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु
आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु
वियोगमा रसाएका नयनहरूलाई सोध
आगोको रापमा जिउँदै बलेर बाँचेको छु
कमजोर भाग्य असफल संघर्ष भो
फलेका चोटहरू सिउँदै चलेर बाँचेको छु
आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
जीवन यो यात्रा भन्छन त्यसैले हिंडिरहेछु
आँसुको वर्षा यहाँ हिउँदै छलेर बाँचेको छु
वियोगमा रसाएका नयनहरूलाई सोध
आगोको रापमा जिउँदै बलेर बाँचेको छु
कमजोर भाग्य असफल संघर्ष भो
फलेका चोटहरू सिउँदै चलेर बाँचेको छु
आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु
Wednesday, February 23, 2011
तपाईं कहिले kilobytes, megabyte अथवा gigabyte वा terabyte मा confuse हुनु भएको छ ? यदि छ भने यहाँ क्लिक गरेर B KB MB GB र TB कन्भर्ट गर्न सक्नु हुन्छ
Tuesday, February 22, 2011
Monday, February 21, 2011
Subscribe to:
Posts (Atom)
Nepalikavita
मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्




