भयौ तिमी टाढा यो दु:खीको माया मारी दु:खी यो जिवनमा साहारा दिने कोहि भएन चोखो माया दिएकैथिए आफ्नो भन्न पाईन कति तडपिएको छु तिम्रो माया पाउछु भनि विपनामा आउने गर सपनामा सताउछौ किन? पूर्णिमाको रात हैन,औसिको रात बनि आयौ तिमी सगैँ मरौँ सगैँ बाचौ भन्थ्यौ निष्ठुरी,आज छाडिगयौ किन? भूल्न खोज्छु तिम्रो त्यो चन्द्ररूपी मुहारलाई सम्झना छ यो दु:खीको सधैँभरी केबल तिंमीलाई। |
Wednesday, February 16, 2011
Subscribe to:
Posts (Atom)
Nepalikavita
मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्