www.talshachar.blogspot.com

Wednesday, February 16, 2011


नेपाली हरु को महान चाड शिव रात्री को पवन अबसर मा सम्पूर्ण नेपाली हरु को सुख स्वास्थ्य तथा सम्ब्रिद्धी को हार्दिक मंगलमय शुभकामना। पशुपती नाथ ले सम्पूर्ण  नेपाली हरु को रक्षा गरुन।
जय भोले नाथ ।

No comments:

Post a Comment

Nepalikavita


मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्