तपाईं कहिले kilobytes, megabyte अथवा gigabyte वा terabyte मा confuse हुनु भएको छ ? यदि छ भने यहाँ क्लिक गरेर B KB MB GB र TB कन्भर्ट गर्न सक्नु हुन्छ
Wednesday, February 23, 2011
Tuesday, February 22, 2011
Monday, February 21, 2011
Sunday, February 20, 2011
अर्को "Planet" मा आफ्नो उमेर र वजन चेक गर्नुहोस् ... ... ...

... ... ... मेरो जन्मदिनमा सबै साथीहरुलाई निमन्त्रणा छ है...
हरे शिव, मेरो अर्को जन्मदिन त Sat, Jun 17, 2220 मा पो रे त अनी मेरो शरीरको वजन चाँही 4.3 kg मात्रै रे पो त । साचैं भनेको, यो कुनै जोक हैन । "Pluto" मा मैले मेरो जन्म दिन मनाउन अझै धेरै कुर्नु पर्ने छ र मेरो वजन त त्यहा 4.3 मात्र हुने रहेछ । हो साथीहरु मैले एउटा साईटमा गएर आफ्नो age र weight अर्को planet "Pluto" सँग तुलना गरेर हेरेको हो । यो साईटमा गएर तपाईंले पनि आफ्नो जन्ममिती र वजन राखेर अर्को "Planet" हरुमा आफ्नो जन्ममिती र वजन कति हुने रहेछ त भनेर Calculate गर्न सक्नु हुन्छ । यस्तो फरक हुनुमा भने अरु "Planet" हरुको आआफ्नै छुट्टा छुट्टै सुर्यलाई घुम्ने समय (परिभ्रमण वा revolutions ) हुनाले हो ।
लौ तपाईं पनि रमाइलोको लागि आफ्नो जन्मदिन र वजन कुन "Planet" मा कति कति हुदो रहेछ चेक गरेर हेर्नुहोस् त ।
योगेश्वर अमात्यका केही गीत हरु ................
Aaba Sathiharu Bhetincha ( अब साथीहरु भेटिन्छ )
Aaja Samma Kasailai ( आज सम्म कसैलाई )
Dasai Nai Ho Ki Yo Mero Dasha ( दसैं नै हो कि यो मेरो दशा )
Hairan Bhai Sake ( हैरान भईसके )
Herna Aau ( हेर्न आउ )
Jab Sandhya Hunchha ( जब सन्ध्या हुन्छ )
Jhyal Bata Hera ( झ्याल बाट हेर )
Kya Bore Bhayo ( क्या बोर भयो )
Kya Garum ( क्या गरुम )
Laija Chari Mero Khabar ( लैजा चरी मेरो खबर )
Logne Manchhe Bhayera ( लोग्ने मान्छे भएर )
Ma Mare Pani Mero Desh ( म मरे पनि मेरो देश )
Malai Pyaro Lagcha ( मलाई प्यारो लाग्छ )
Musu Musu Hasi Deu Na Lai Lai ( मुसु मुसु हासी देउ न लैलै )
Musumusu Story ( मुसु मुसु )
Nabole Ta Nabole Bhaigo ( नबोले त नबोले भईगो )
No Woman No Cry ( नो वोमेन नो क्राई )
Pani Muni Dhunga Ma ( पानी मुनी ढुङ्गामा )
Ram Ram Ram ( राम राम राम )
Rang Birangi ( रङ बिरङगी )
Sindhuli Gadhi ( सिन्धुली गढी )
Wakka Dikka Lagchha ( वाक्क दिक्क लाग्छ )
Aaja Samma Kasailai ( आज सम्म कसैलाई )
Dasai Nai Ho Ki Yo Mero Dasha ( दसैं नै हो कि यो मेरो दशा )
Hairan Bhai Sake ( हैरान भईसके )
Herna Aau ( हेर्न आउ )
Jab Sandhya Hunchha ( जब सन्ध्या हुन्छ )
Jhyal Bata Hera ( झ्याल बाट हेर )
Kya Bore Bhayo ( क्या बोर भयो )
Kya Garum ( क्या गरुम )
Laija Chari Mero Khabar ( लैजा चरी मेरो खबर )
Logne Manchhe Bhayera ( लोग्ने मान्छे भएर )
Ma Mare Pani Mero Desh ( म मरे पनि मेरो देश )
Malai Pyaro Lagcha ( मलाई प्यारो लाग्छ )
Musu Musu Hasi Deu Na Lai Lai ( मुसु मुसु हासी देउ न लैलै )
Musumusu Story ( मुसु मुसु )
Nabole Ta Nabole Bhaigo ( नबोले त नबोले भईगो )
No Woman No Cry ( नो वोमेन नो क्राई )
Pani Muni Dhunga Ma ( पानी मुनी ढुङ्गामा )
Ram Ram Ram ( राम राम राम )
Rang Birangi ( रङ बिरङगी )
Sindhuli Gadhi ( सिन्धुली गढी )
Wakka Dikka Lagchha ( वाक्क दिक्क लाग्छ )
Wednesday, February 16, 2011
भयौ तिमी टाढा यो दु:खीको माया मारी दु:खी यो जिवनमा साहारा दिने कोहि भएन चोखो माया दिएकैथिए आफ्नो भन्न पाईन कति तडपिएको छु तिम्रो माया पाउछु भनि विपनामा आउने गर सपनामा सताउछौ किन? पूर्णिमाको रात हैन,औसिको रात बनि आयौ तिमी सगैँ मरौँ सगैँ बाचौ भन्थ्यौ निष्ठुरी,आज छाडिगयौ किन? भूल्न खोज्छु तिम्रो त्यो चन्द्ररूपी मुहारलाई सम्झना छ यो दु:खीको सधैँभरी केबल तिंमीलाई। |
Subscribe to:
Posts (Atom)
Nepalikavita
मेरो यात्राका लक्ष्य चुमेर तिमीले
ढुकढुकीको अविरल पदचाप भरिदिएपछि
मायाको सगरमाथामा
प्रेमको झण्डा रोप्न यी पाइला उठेकाछन्


